लोकगीत · दोहोरी · संस्कृति

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति

नेपाली लोक तथा दोहोरी गीत–संगीतको संरक्षण, सम्वर्द्धन र विकासका लागि समर्पित संस्था।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति

हाम्रो साझा अभियान

आफ्नै भवन निर्माण, हाम्रो गौरवको आधार।

संस्थाको दीर्घकालीन लक्ष्य पूरा गर्न तपाईंको साथ, सहयोग र सहभागिता आवश्यक छ।

आफ्नै भवन निर्माण हाम्रो मुख्य लक्ष्य हो।

निर्माण अभियानमा सहभागी भई संस्थाको भविष्य निर्माणमा हातेमालो गर्नुहोस्।

Donation Page मा जानुहोस्
संस्थाको लोगो

संस्थाको परिचय

लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति नेपाली मौलिक लोक संस्कृति, लोकगीत र दोहोरी परम्पराको संरक्षण तथा नयाँ पुस्तामाझ यसको हस्तान्तरणका लागि सक्रिय संस्था हो।

  • लोक तथा दोहोरी गीत–संगीतको संरक्षण र विकास
  • कलाकारको सम्मान, सहकार्य र क्षमता अभिवृद्धि
  • सांस्कृतिक कार्यक्रम तथा सिर्जनात्मक गतिविधि
थप जानकारी

नेतृत्वको सन्देश

अध्यक्षको भनाइ

हाम्रो मौलिक लोक तथा दोहोरी गीत–संगीतको संरक्षण गर्दै कलाकार र संस्कृतिको सम्मानका लागि संस्था निरन्तर अघि बढिरहेको छ। आफ्नै भवन निर्माणको लक्ष्यलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ।

— अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति

हामीसँग जोडिनुहोस्

कार्यक्रमहरु

सबै कार्यक्रम
सांस्कृतिक कार्यक्रम

लोक तथा दोहोरी साँझ

मौलिक गीत, संगीत र कलाकारसँगको सांस्कृतिक भेटघाट।

विशेष कार्यक्रम

कलाकार सम्मान तथा अन्तर्क्रिया

स्रष्टा तथा कलाकारको योगदानलाई सम्मान गर्ने कार्यक्रम।

सहकार्य

सांगीतिक प्रशिक्षण तथा कार्यशाला

नयाँ पुस्ताका लागि लोकगीत र दोहोरीसम्बन्धी सिकाइ।

हाम्रो काम

गतिविधि

सबै गतिविधि
July 3, 2026

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

संस्थासँग जोडिनुहोस् र भवन निर्माण अभियानमा सहयोग गर्नुहोस्।

Donation गर्नुहोस्